एनआरएनए स्पेनद्वारा राहत बितरण

बार्सीलोना। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत बितरण सुरु गरेको छ। कोरोना भाईरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि पुन; राहत बितरणलाई निरन्तरता दिएको हो। यसअघि संघले स्पेनका बिभिन्न शहरहरुमा गरी २ सय ३० जनालाई खाद्यान्न समाग्रीहरु बितरण गरेको थियो। एनआरएनए केन्द्रले समेत स्पेनका लागि … Continue reading एनआरएनए स्पेनद्वारा राहत बितरण